२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

जग्गा बाँझो राखेर भोकै नबसौँः कृषि मन्त्री भुसाल

काठमाडौं ।कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन् । किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने– ‘युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन् । अब बिदेशमा बगाउने पसिना यहीँ बगाउँ भन्ने अभियान चलाएर अगाडी बढ्नुपर्छ ।’ मन्त्री…