१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

निर्वाचनमा अन्तर्घात गर्ने जसपाका पाँच केन्द्रीय सदस्य पार्टीबाट निष्कासित

काठमाडौं ।निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले पाँच जना केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ। जसपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको हो। उनीहरूलाई पार्टीको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय भएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। जसपाको…