रूपन्देही ।लुम्बिनी प्रदेशसभा बैठक चैत ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना जारी गर्दै चैत ७ गते आज दिउँसो १ बजेका लागि बैठक आह्वान भएको जानकारी दिएका हुन् । सरकारले प्रदेशसभाका लागि कुनै बिजनेस दिएको छैन । तर, सूचना टाँसेर बैठक आह्वान गरेपछि त्यही दिन केन्द्रको नयाँ गठबन्धनअनुसार…