१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

आजदेखि ७ औं प्राचिन कपिलवस्तु महोत्सव

मायादेवी अनलाइन, बाणगंगा ।आजदेखि तौलिहवामा ७ औं प्राचिन कपिलवस्तु महोत्सव सुरु हुँदै छ । चैत १ देखि १२ गतेसम्म तौलिहवाको बुद्धपद्यम माविको मैदानमा महोत्सव हुन लागेको हो । तौलिहवा उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको छ । खुला संग्रहालयका रुपमा रहेको जिल्लामा रहेका ढेड सय बढी बुद्धसंग सम्बन्धित स्थलहरुको प्रचारप्रसार, अन्तर्राष्ट्रिय ध्यान खिचेर लगानी भित्राउनका…