१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

बाणगंगाका टेकबहादुरलाई पीर माथि पीर, आर्थिक अभावकै कारण अर्को छोरा गुमाउने चिन्ता

मायादेवी अनलाइन, बाणगंगा ।भनिन्छ, ‘सबैको एक दिन अवश्य राम्रो समय आउँछ’ त्यसैले मानिस निरन्तर संघर्षरत हुन्छ । तर कपिलवस्तुको बाणगगंगा नगरपालिका ७ धैरेनीटोलका टेकबहादुर दर्जीको राम्रो समय अझैसम्म आएन् र उनी त्यो राम्रो समय आउने कुरामा आशावादी समेत छैनन् । आफ्नो एक हात गुमाएका टेकबहादुरले श्रीमती, त्यसपछि जेठो छोरो गुमाए । अहिले उनलाई अर्का कान्छा…