देउखुरी ।लुम्बिनी प्रदेश सरकारले संसद्लाई बिजनेस दिन नसक्दा प्रदेशसभा बैठक अनिश्चित भएको छ । माघ २० गते बसेको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेशसभा बैठक बसाउनेबारेमा अहिलेसम्म छलफल भएको छैन । लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार तत्काल बैठक बस्ने कुनै संकेत देखिएको छैन । सरकारले प्रदेशसभालाई कुनै बिजनेस नदिएकाले तत्काल बैठक बस्ने कुनै…