कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंगलबार देखि सुरु हुने १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा कृषि तर्फ माटो परीक्षण र बाली प्रदर्शनी हुने भएको छ । वाणगंगा नगरपालिका अन्तर्गत कृषि शाखाको संयोजनमा माघ १८ गतेदेखि २२ गतेसम्म वाली प्रदर्शनी र माटो परीक्षण हुने भएको हो । कृषि विकास…