काठमाण्डौ ।महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ । राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै उनीसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय सङ्घर्ष गर्नुभएको थियो । राजपुतको बच्चा र आरोपित श्रेष्ठको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको उच्च अदालत जनकपुरका…