१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

पश्चिम वायुको प्रभावका कारण देशभरकै मौसममा बदलाव

काठमाडौँ । पश्चिम वायुको प्रभावका कारण बिहीबारदेखि फेरी मौसममा बदलाव आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरी लगभग देशैभरी वर्षा र हिमपात हुने बताएको छ । महाशाखाकी मौसमविद मञ्जु बासीले पटक–पटक आएको पश्चिम वायुको प्रभावका कारण यो वर्षको हिउँदमा वर्षा र हिमपात बढी भएको बताइन्। उनले पश्चिमी र मध्य भागमा बिहीबार रातिदेखि नै…