एजेन्सी । भारतको पुडुचेरीका मुख्यमन्त्री वी. नारायणसामीले उपराज्यपाल किरण बेदीविरुद्ध विरोध प्रदर्शनका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको तरिका अपनाउँदै धर्नामा बसेका छन् । पुडुचेरी सरकारका विभिन्न प्रस्ताव उपराज्यपाल किरण बेदीले रोकेको नारायणसामीको आरोप छ । यसरी रोकिएका प्रस्तावमा सर्वसाधारणलाई निःशूल्क चामल वितरण गर्ने पनि रहेको उनले बताए । केजरीवालको जस्तै भए पनि नारायणसामीको धर्नाको शैली…