१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नगरकार्यपालिकाको बैठक बस्यो, यस्ता भए निर्णय

मायादेवी अनलाइन, कपिलवस्तु । वाणगंगा नगर नगरकार्यपालिकाको वैठकले आर्थिक वर्ष २०७५÷७६ मा संचालन हुने योजनाको छनोट गरेको छ । साथै नगरमा भएका विभिन्न कामहरुको समिक्ष पनि गरेको छ । नगरपालिकाले नया वर्ष २०७६ सालको शैक्षिक क्यालेण्डर निकाल्ने पनि सोही बैठकबाट निणर्य गरिएको प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभएको छ । कार्यपालिकाको अर्को बैठक माघ ११ गते…