२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मुसिवानमा ५ करोड ४० लाखको लागतमा निर्माण भएको मोटरेबल पुल उद्घाटन

बाबुराम रायमाझी,असोज २५अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जोड्ने मुसिवान स्थित मोटरेबल पुलको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित एक समारोहबीच पुलको उद्घाटन गरिएको थियोे ।पुल निर्माण सम्पन्न भएसँगै शितगंगा नगरपालिका–१३ र वाणगंगा नगरपालिका–९ का स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। दुई स्थानीय तहलाई जोड्ने…