दीपा महत, तौलिहवा । मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, नियमित अनुगमन र जनचेतना आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्। सामाजिक विकास डिभिजन कार्यालयको आयोजनामा बिहीबार सम्पन्न मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला स्तरीय समिति तथा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले बदलिँदो प्रविधि र सामाजिक परिवेशसँगै मानव बेचबिखनका स्वरूप पनि परिवर्तन…