मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको मायादेवी साझेदारी वन व्यवस्थापन समिति अध्यक्षको उम्मेदवार अजिज खान पराजित भएका छन् । साझेदारी वन स्थापना देखि अध्यक्षको रुपमा रहेका खान शनिबार भएको निर्वाचनमा पराजित भएका हुन् । खानलाई दिनेश जसयसवाले पराजित गरे । कुल १ सय १२ मतदाता मध्ये निर्वाचनमा १ सय १० मत खसेको थियो । निर्वाचन मण्डलका अनुसार…