कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवाका एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ। स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो। घरदेखि करिब ६ सय मिटरको दुरीमा रहेको खोलामा माछा मार्न गएको अवस्थामा अचानक डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मीन…