१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

बाणगंगा एक्सनमा उत्रिएपछि खाली हुँदै सडक अतिक्रमण

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु बाणगंगा नगरपालिकामा सडक अतिक्रमण विस्तारै हट्दै जान थालेको छ । सडक अतिक्रमण नगर्न सार्वजनिक सूचना जारी गर्दा समेत अटेरी गरेपछि बाणगंगा नगरपालिका आफै अनुगमनमा निस्किएको थियो । तोकिएको समयावधि भित्र सडक अतिक्रमण खाली नभएका स्थानमा बाणगंगा नगरपालिकाले अनुगमन गरे लगत्तै अतिक्रमण विस्तारै खाली हुँदै गएको छ । अटेरी गर्नेमाथि नगरपालिकाले एक्सन…