२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

चारनम्बर जीतपुरबाट रोयल स्टार एसी बस सेवा सुचारु

मायादेवी अनलाइन, बाणगंगा । पछिल्लो समय नेपालमा यातायात क्षेत्रमा उच्च स्तरीय बसहरु संचालनमा आएका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले नेपाल अधिराज्य भर आफनो यातायात सेवा संचालन र विस्तार गर्दै आइरहेको छ । बिगतमा कपिलवस्तुका विभिन्न स्थानबाट नयाँ र गुणस्तरीय बसहरु संचालन गरिरहेको प्रालिले कपिलवस्तुको चारनम्बर जीतपुरलाई मुख्य केन्द्र बनाएको छ । रोयल…