१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

पुँजिगत खर्च बढाउन वडाध्यक्ष र कर्मचारीलाई मेयर श्रेष्ठको निर्देशन

मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले पुँजिगत खर्च बढाउन मातहतका निकाय र वडाध्यक्षहरुलाई निर्देशन दिनुभएको छ । विहीबार भएको हिउँदे नगर सभामा बोल्दै नगर प्रमुख श्रेष्ठले बार्षिक नीति तथा कार्यक्रमलाई समयमै सम्पन्न गराए मात्र ‘सुखि नगरबासी, समृद्ध बुद्धभूमि’को सपना साकार हुने भन्दै पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको हो । पुँजिगत…