१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

बाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा जागरण अभियान कार्यक्रम सम्पन्न

मायादेवी अनलाइन, जितपुर । बाणगंगा साहित्यिक प्रतिष्ठान कपिलवस्तुको आयोजनामा साहित्यिक जागरण अभियान आज एक कार्यक्रमका बिच जन ज्योती माध्यमिक बिद्यालय मोतिपुरमा सम्पन्न भएको छ । साहित्य क्षेत्रमा कलम चलाउने र साहित्य प्रेमीहरुको साझा संगठन बाणगंगा साहित्यिक प्रतिष्ठानले बिद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले मायादेवी अनलाइनलाई जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानको परिचय र कार्यक्रमको…