मायादेवी अनलाइन, बाणगंगा ।नेकपा (माओवादी केन्द्र) वाणगंगा नगर कमिटीले आउँदै गरेका महान चाडपर्वहरुको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आउँदै गरेका चाडवाड र आसन्न मंसिर ४ को प्रदेश र संघीय निर्वाचनलाई मध्यनजर गरी माओवादी बाणगंगाले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै माओवादीका सचिव एव्म लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी…