२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

विजयनगर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

कपिलवस्तु ।विजयनगर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बिहीबार गाउँपालिकाको सभाहल खडैचामा आयोजित कार्यक्रममा स्थानीयवासीले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणसम्बन्धी विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए।कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिनुपर्ने, स्थानीय अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने माग राखेका थिए।गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले पालिकालाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन निरन्तर…