मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा सवारी चालकहरुले आज तेस्रो दिन पनि सवारी चलाउने सुरसार गरेका छैनन । त्यसले गर्दा कपिलवस्तु लगायत प्रदेश ५ को जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरेको भन्दै उनीहरुले मंगलबार देखि सवारी साधन चलाउन बन्द गरेका हुन् । भदौ १ गते देखि जारी भएको नयाँ…