मायादेवी अनलाइन प्रदेश साँसद विष्णु पन्थीले नेपालीहरुको महान पर्व विजयादशीको अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । कपिलवस्तुको क्षेत्रनम्बर एक (क) बाट निर्वाचित साँसद पन्थीले मायादेवी अनलाइनसंग कुराकानी गर्दै आफनो निर्वाचन क्षेत्रका वासीन्दा, कपिलवस्तुबासी र देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीवहिनी तथा आमाबुवाहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले…