३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

सरसफाई अभियानको अगुवाई गर्दै पुर्व मन्त्री चौधरी

थानेश्वर अधिकारी, पकडी । मायादेवी गाउँपालिकाको स्वाभिमान, पुर्ण सरसफाई अभियान भन्ने मुल नाराका साथ मायादेवी गाउँपालिका, पकडी, कपिलवस्तुलाई यही मंसिर मसान्त भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने उद्देश्य अनुरुप मायादेवी गाउँपालिका वार्ड १ पकडीका सबै गाउँ टोलहरुमा सरसफाई अनुगमनमा तिब्रता ल्याइएको छ । यसै सन्दर्भमा पकडीमा गरिएको घरदैलो तथा शौचालय अनुगमन कार्यको पुर्व महिला…