मायादेवी अनलाइन, तौलिहवा । प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै कपिलवस्तु नगरपालिकाका वडाअध्यक्षले सामुहिक ज्ञापन पत्र बुझाएका छन् । नगरका १२ वटै वडाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सामुहिक ज्ञापन पत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा २ महिनादेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन भएको भन्दै नगरको समग्र विकास निर्माण तथा सामाजिक विकास, योजना…