१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

हेर्नुस बाढीबाट जोगिन फरक तरिका

काठमाडौं, ३० साउन । मौसम परिवर्तनका कारण पानी पर्ने प्रवृत्ति फरक देखापर्न थालेको छ । तराई र चुरे क्षेत्रमा बढी पानी परेकाले त्यही क्षेत्रमा बढी क्षति पुगेको छ । यसले के इंगित गर्छ भने तटबन्ध, जलाशय र अन्य पूर्वाधारले मात्र बाढी र डुबान समस्या समाधान गर्न सक्दैन । ब्यारेज तथा बाँध क्षेत्रभन्दा तल पानी परेको…