२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

पूर्व र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २१ साउन । पूर्व र पश्चिमका केही ठाउँमा शनिबार बेलुका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापिय क्षेत्र नेपालको नजिक रहेको तथा उत्तर प्रदेश र बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व र पश्चिमको केही ठाउँमा ठूलो पानी पर्नेछ । यसले…