२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

उत्तर कोरिया माथि कडा बन्दै अमेरिका, नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने प्रस्ताव

२२ भदौ । अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । यसमा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध पनि रहेको छ । उत्तर कोरियाले पछिल्लो पटक गरेको हाइड्रोजन बमसहितको परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेश गरेको हो । प्रस्तावमा…