रुपन्देही ।भैरहवामा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी)को काम तीव्ररुपमा भइरहेको छ। जग्गा हस्तान्तरण भइ काम सुरु भएको एक वर्षभित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवं २५ प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ। करिब १५ वर्षअघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि लामो समय आईसीपी निर्माणको काम अगाडि बढ्न सकेको थिएन। भारततर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी…