काठमाडौं ।पाँच महिनापछि सङ्घीय मन्त्रिपरिषद्ले बल्ल पूर्णता पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । गएको पुस १० गते नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले एमाले सरकारमा रहुन्जेल सरकारलाई पूर्णता दिन सक्नुभएको थिएन भने एमाले…