१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

चुनावी परिणामले बरालद्धारा राजीनामा

बुटवल ।नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। बरालले आजैको मितिबाट लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्। ‘अध्यक्ष बरालले लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको पराजय भएका कारण राजीनामा दिनुभयो’, उनीनिकट पत्रकार रुद्रहरी कुँवरले भने। बराल गुल्मीको निर्वाचन क्षेत्र १ '१' मा प्रदेशसभा सदस्यका लागि उम्मेदवार भई नेकपा एमालेका चिन्तामणि पाण्डेसँग पराजित भएका थिए।…