२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ ।वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँमा बिहान केहीबेर हल्का पानी परेको छ । अहिले पानी रोकिएको छ तर मौसम बदली छ ।केहीबेर पछि मौसम खुल्दै जाने तर दिउँसो पछि फेरि बदली भइ प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । यस्तै,…