१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मृत्यु भएको चार दिन पछि वडाअध्यक्ष बोहोराको शव ल्याइयो

अछाम २४ साउन । बाजुराको बडिमालिका दर्शनका क्रममा लेक लागेर मृत्यु भएका मेल्लेख गाउँपालिका—५ का वडाअध्यक्ष रामबहादुर बोहराको शव चार दिनपछि अछाम ल्याइएको छ । शनिबार बेलुकी लेक लागेर मृत्यु भएका वडा अध्यक्ष बोहराको शव मंगलबार सेनाको हेलिकप्टरबाट अछाम ल्याइएको हो । बोहराको शव छिमेकी षोडशाको नन्देश्वरी माविमा राखेर केही समयमै घरमा ल्याउने तयारी गरिएको…