८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

गृहमन्त्री थापाको यस्तो निर्देशन !

मायादेवी अनलाइन, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको आजको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नेपालमा लागुऔषधको धन्दा गर्नेको सञ्जाल…