२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

भरतपुर महानगर पछिल्लो परिणाम देवीसँगको रेणुको मतअन्तर घट्दै

चितवन, साउन २१  । भरतपुर महानगरपालिका वडा नं १९ को फेरि मतदान भएपछि अहिले मतगणना भइरहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को १६ सय मत गनिसक्दा एमालेका…