मायादेवी अनलाइन, तौलिहवा ।कपिलवस्तु बुद्ध सम्पदाले भरिपूर्ण भएपनि सोचेजस्तो विकास हुन नसकिरहेका बेला छुट्टै विकास कोष गठनका लागि यहाँका नागरिक अगुवाहरु जुट्न थालेका छन् । बुधबार तौलिहवामा एक कार्यक्रमको आयोजना गरी कपिलवस्तु विकास कोष गठनका लागि आवश्यक निर्णय लिइएको छ । कपिलवस्तु गौतम बुद्धले २९ बर्ष विताएको स्थल हो भने, कक्रुछन्द र कनकमुनी बुद्धको जन्मजस्थल…