१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

देशैभर चुनावको तयारी पूरा

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ । आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै आज बिहीवार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने बताउनुभयो । उहाँले आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना…