मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक हप्ते जाडो बिदा दिएको छ । दिन प्रतिदिन चिसो बढ्दै गएपछि नगरपालिकाले नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयमा एक हप्ते जाडो बिदा दिएको हो । नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लिल बहादुर रावतले पुस २४ गते आइतबार देखि २९ गतेसम्मका लागि बिदा दिएको जानकारी दिए । पछिल्लो…