मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । भू-उपयोग ऐन, २०७६ को दफा ४ बमोजिम नगर क्षेत्र भित्रका जग्गाको बर्गीकरण गरेको नगरपालिकाले जनाएको छ । गएको कार्तिक २५ गते बसेको बाणगंगा भू-उपयोग परिषद्ले, भू-उपयोग कार्यान्वयन कार्यविधि, २०७९ र भू-उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी मापदण्ड तथा आधारहरु २०७९ स्विकृत गरेसंगै नगरपालिकाले कित्ताकाट खुल्ला…