२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

सिरक बोकेर वडावडामा बुद्धभूमिका मेयर र उपमेयर

मायादेवी अनलाइन, कपिलवस्तु । बुद्धभूमि नगरपालिकामा विपन्नहरुको लागि न्यानो कपडा वितरण गर्ने अभियान जारी छ । नगरपालिका भित्रका हरेक वडामा पुगेर करिब ३ सय सिरक वितरण गर्ने अभियान बोकर हिँड्नु भएका मेयर केशव श्रेष्ठ र उपमेयर मिरा थारु आज वडा नम्बर ९ को कार्यालय बरकलपुर पुग्नु भएको छ । त्यहाँ पुगेर उहाँहरुले ३० अति विपन्न,…