२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

इन्सेकले कपिलवस्तुका दुई स्थानिय तहमा इ.एल.पी परियोजना संचालन गर्ने 

थानेश्वर अधिकारी, कपिलवस्तु ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा आर्थिक सामाजिक साँस्कृतिक र आवासको अधिकार सम्वन्धी परियोजना शुभारम्भ गरेको छ । परियोजना अन्तरगत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इ एल पी परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन गरिएको हो । कार्यक्रममा नेपालको संविधान ०७२ ले ब्यवस्था गरेको…