मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु नगरपालिकामा फुसको छानोमुक्त गर्ने अभियान अन्र्तगत नगरपालिकाको वडा नम्बर २ का ८१ बिपन्न परिवारलाई जस्तापाता बितरण गरिएको छ । मेयर किरण सिंह, प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्य, सामाजिक विकास समितिका संयोजक प्रकाश गैरे र वडा अध्यक्ष रामभजन कलवारले बिपन्न परिवारलाई कर्कटपाता हस्तान्तरण गरेका थिए । यस अघि वडा नम्बर १…