बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिकाले एक कार्यक्रमका बीच नगर भित्र जन्मिएर देशका बिभिन्न ठाउँमा अधिकृत तथा माथिल्लो तहमा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाको आयोजनामा नगर भित्रका १ सय १२ जना नेपालको बिभिन्न क्षेत्रमा रहेर बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई कदरपत्र तथा मायाको चिनोले सम्मान गरिएको हो । त्यसै गरी द्धन्दको बेला…