मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तु शिवराज नगरपालिकाका मेयर अजय थापाले दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बैङ्किग शिविर मार्फत वितरण गरिने बताउनुभएको छ । यसका लागि नगरपालिकाले सम्पूर्ण प्रकिया पुरा गरी काम अगाडी बढाएको मेयर थापाले जानकारी दिनुभएको छ । माघ महिनाको ८ गतेबाट जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुमा पूर्ण अशक्त र अति अशक्त भएका व्यक्तिहरुलाई…