२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

बुद्धभूमिमा गुणस्तरीय शिक्षाका लागि एक शिक्षक एक ल्यापटप वितरण

मायादेवी अनलाइन, वाणगंगा ।गुणस्तरीय शिक्षाका लागि बुद्धभूमि नगरपालिकामा एक शिक्षक एक ल्यापटप कार्यक्रम लागु भएको छ । शिक्षकहरुलाई प्रविधी मैत्री बनाउदै शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले बुद्धभूमि नगरपालिकाका शिक्षकलाई ल्यापटप वितरण गरिएको हो। नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को बार्षिक नीति तथा कार्यक्रम अन्तरगत सोमबार ल्यापटप वितरण गरिएको हो । नगरपालिकाले लागत साझेदारी नीति अनुरुप शिक्षकहरुका…