२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

गाउँघरमै सेवा पाउँदा बुद्धभूमिबासी दंग, सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयासमा मेयर श्रेष्ठ

मायादेवी अनलाइन, बुद्धभूमि ।गाउँघरमै सरकारी सेवा पाउन थालेपछि बुद्धभूमिबासी खुसीले दंग परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरबासीलाई गाउँघरमै सरकारी सेवा दिदैं स्थानीय सरकारको प्रत्यक्ष अनुभूति गराएको छ । सेवा पाउनका लागि नगरपालिका धाउनुपर्ने बाध्यता हटाउँदै बुद्धभूमिले एकीकृत घुम्ती शिविर मार्फत सेवा प्रदान गरिरहेको हो । नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कृषि, पशु, स्वास्थ्य, सामाजिक शाखा,…