१८ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

उखुको खुदो र गुँडमा रमाउँदै गुल्मेली कृषक

मायादेवी अनलाइन, गुल्मी । बारीमा लगाएको उखुले राम्रो बजार पाउन थालेपछि गुल्मीका किसानले त्यसको विविधीकरण गर्दै उखुको रसबाट खुदो र गुड (सखर) बनाएर राम्रो आम्दानी गर्न थालेका छन् । उखुका लागि जिल्लाकै पकेट क्षेत्र मानिएका थानपति, बलेटक्सार, हर्दिनेटा,र दिगामका किसानले उखुको व्यवसायिक खेतीलाई विविधीकरण गरेर आम्दानी गर्न थालेका हुन् । खुदो र सखर बिक्री गरेर…