भुवन पाण्डे, बुटवल, १३ असोज । दशैँ शुरु भएसँगै बुटवलमा रहेको कृषि उपज थोक बजार केन्द्रबाट फलफुलको व्यापार ह्वात्तै बढेको छ । फलफूलको माग बढेपछि केन्द्रले अहिले चिन र भारतसहित नेपालका बिभिन्न जिल्लाबाट आयात बढाएको छ । दैनिक एक करोड बराबरको फलफुल कारोबार हुने केन्द्रबाट अहिले तीन करोडसम्मको कारोबार भैरहेको लुम्बिनी फलफुल तथा तरकारी थोक…