१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कम्पोष्ट मल कसरी वनाउने ? विधी सहित

मायादेवी अनलाइन । बोट बिरूवा तथा पशुपछीबाट प्राप्त हुने पराल, छवाली, गोबर, विभिन्न घाँपातहरू, खरानी, चुन आदिलाई नियमित तवरले तह–तह पारी क्रमैसँग राखी पटक–पटक पल्टाएर कुहाई तयार पारिएको मललाई कम्पोष्ट मल भनिन्छ । कम्पोष्ट मलका फाईदाहरू १ बोट बिरूवाहरूको लागि आवश्यक पर्ने विभिन्न किसिमका खाद्य तत्वहरू प्रदान गर्दछ । २ माटोको पानी शोश्ने क्षमता बढ्छ…