२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

नयाँ शैलीमा गाई, भैसी र माछासंगै च्याउखेती , मासिक ५० हजार आम्दानी

  कपिलवस्तु १० कार्तिक । गाई, भैसी र माछासंगै एकैसाथ च्याउखेती सुन्दा पनि एक आपसमा फरक फरक लाग्ने नमिल्ने यी शब्दहरु हुन । तर कपिलवस्तुका एक किसानले चार प्रकारका ब्यवसाय बीच नयाँ किसीमको संयोजन गरेर संचालन गर्नु भएकोछ । वाणगगां नगरपालिका ८ वनडौलिमा रहेको ग्रामिण पशु विकास फर्म यस्तै नमिल्दा मानिएका ब्यवसायको संयोजन गरेर चलाइएकाले…